Kathmandu: The Nepal Mountaineering Association (NMA) su...
काठमाडौं । दिनप्रतिदिन बढ्दो सडक सञ्जालको विकाससंगै पर्यटकीय पदमार्गहरु छोटिदै र खुम्चिदैं गएका छन् । विगतमा महिनौ लाग्ने पदमार्गहरु आजभोली तीन, चार दिनमै सिमित हुन थालेका छन् । यसरी छोटिदौं पदमार्गमा नयाँ आशा लिएर आएको छ ‘गुरुङ सम्पदा पदमार्ग’ । विश्वको उत्कृष्ट मध्येको अन्नपूर्ण चत्रफ्यी पदमार्गलाई पुनः ब्यूताउन सकिने संभावनासंगै यस पदमार्गको शुभारम्भ भएको छ । यस पदमार्गको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्नुभयो । ‘गुरुङ सम्पदा पदमार्ग’ को शुभारम्भ कार्यत्रफ्ममा मन्त्री गुरुङले यो पदमार्ग जस्...