दार्चुलाको ल्याह्युल पिक(भभया हिमाल)मा पहिलो सफल आरोहण

काठमाडौं । नेपालको सूदुरपश्चिममा अवस्थित भभया हिमाल (६३९६मी) को पहिलो आरोहण सफल भएको छ । सूदुरपश्चिम दार्चुला जिल्लामा अवस्थित भभया हिमालमा नेपाल पर्वतारोहण सङ्घको पर्वतीय प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सात सदस्यीय टोलीले बिहिबार पहिलो पटक सफल आरोहण गरेका हुन् । अपि हिमाल क्षेत्रम...

सुदूरपश्चिमको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा रहेको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न भएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सिटीइभिटीबाट स्वीकृत पाठ्यक्रममा आधारित पेशागत पर्वतीय पथ प्रदर्शकको ग्रीष्मकालीन सीप तालिम ल्हायुल पिकमा आयोजना गरेको हो। ...

सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न अपी हिमालको आरोहण गरिने, २० जनाको टोली त्यसतर्फ प्रस्थान

काठमाडौं । सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न दार्चुला जिल्लामा अवस्थित अपी हिमालको आरोहण गरिने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को प्रशिक्षक र प्रशिक्षार्थीहरुको टोलीले उक्त हिमालको आरोहण गर्न लागेका हो । उक्त टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री...

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी हुनुभएको छ । शेर्पा कुल खसेको मतमध्ये तीन सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिव राजेन्द...

नेपाल पर्वतारोहण संघ होमियो निर्वाचनमाः कति छन् मतदाता?

काठमाडौं । सरकारले व्यवस्थापनको जिम्मा दिएको हिमाल व्यवस्थापन गर्दै आइरहेको एकमात्र संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनमा होमिएको छ । आगामी नयाँ नेतृत्व चयनका लागि संघ निर्वाचनमा होमिएको हो । हिमाल व्यवस्थापन, गाइड, पोर्टरको हकहित, संस्थागत विकास र व्यवस्थापनको चुनौतीको पहाड च...

नेपाल पर्वतारोहण संघको नेतृत्वमा कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी नेतृत्वका लागि कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता भएसंगै संघको नेतृत्वमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाबीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेद्वारी दर्ता गराएपश्चात अध्...

नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ नेतृत्वका लागि फुर गेल्जे शेर्पा समूहको उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ नेतृत्वका लागि फुर गेल्जे शेर्पा समूहको उम्मेद्वारहरुको औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा उम्मेद्वार परिचयात्मक कार्यक्रममा शेर्पा नेतृत्वको प्यानल औपचारिक रुपमा घोषणाको जानकारी दिइएको हो । फुर गेल्जे शेर्पाले ‘पर्वतीय पर्यटनको...

एनएमए नेतृत्वका लागि कुलबहादुर गुरुङ समूहको प्यानल घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वको लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल आधिारिक रुपमा घोषणा भएको छ । काठमाडौंमा आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रम तथा पत्रकार सम्मेलनमा आधिकारिक प्यानल घोषणा गरिएको हो । कार्यक्रममा आफ्नो नेतृत्वको प्यानल एनएमएको नेतृत...

एनएमए नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने संभावना

कठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्वका लागि दुइ प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङ र अर्का अध्यक्षका प्रत्यासी फुर गेल्जे शेर्पा प्यानलबीच प्रतिस्पर्धा हुने लगभग पक्का जस्तै देखिएको छ । कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा वरि...

सूदुरपश्मिका हिमालहरुको प्रवद्र्धन गर्न अपि हिमालमा माउन्टेन गाईड तालिम सञ्चालन हुने

काठमाडौं । दार्चुलाको अपि हिमालमा माउन्टेन गाईड तालिम सञ्चालन हुने भएको छ । सूदुरपश्मिका हिमालहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले अपि हिमालमा तालिम सञ्चालन गर्न लागिएको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिनुभयो । तालिमका क्रममा सूदुरपश्चिमका अहिलेसम्म मानव ...