काठमाडौं । पर्वतीय पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । उहाँसंग अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा हुनुहुन्थ्यो । निर्वाचित हुनुभएका पाण्डेसंग विगतमा टान पदाधिकारीमा रहेर काम गर्नुभएको...
पदयात्रा समाचार
टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पाको दाबी
काठमाडौं । टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टानमा नयाँ नेतृत्वका लागि सोलुखुम्बुका कर्मा शेर्पाले बरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका शेर्पा विगत दुइ दशकदेखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रीय रहँदै आउनुभएको छ । विगतमा टानको कार्यसमिति सदस्य रहे...
टान निर्वाचनमा होमियोः दुई प्यानल प्रतिस्पर्धाको मैदानमा
काठमाडौं । पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको हो । टानमा टे«किङ क्षेत्रका चौबिस सय भन्दा बढि सदस्य रहेका छन् । सेप्टेम्बर दुइमा हुने टान नेतृत्वको ...
नयाँ नेतृत्वका लागि टान निर्वाचनमा होमियोः दुई प्यानल मैदानमा
काठमाडौं । पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको हो । टानमा टे«किङ क्षेत्रका चौबिस सय भन्दा बढि सदस्य रहेका छन् । । सेप्टेम्बर दुइमा हुने टान नेतृत्वक...
सगरमाथा ६८ वर्षे आरोहण इतिहासमा बनेका अनौठा कीर्तिमान
नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ । विश्वको सर्वाेञ्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रुपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थ...
गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नेतृत्व
काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नृतत्व चयन भएको छ । शनिबार काठमाडौंमा भएको समितिको नवौं वार्षिक साधारण सभाले रांकेश गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमितिको चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्धि...
कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्यहरु
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटन लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् । तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारे भीर, कालू पाणेँ समाधी स्थल, दमौलीको ...
टान परिश्माञ्चलमा नयाँ नेतृत्व
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा नयाँ नेतृत्व चयन भएको छ । टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औंधारणसभाबाट सुशिलराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्षमा चयन हुनुभएका पौडेलले अहिलेको परिस्थितीमा पाएको जिम्मेवारी चुनौतिपूर्ण रहेको...
सात महिनापछि हिमाल फर्किए आरोहीहरु
कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...
काठमाडौंबाट छोटो दूरीका पदयात्रा गन्तव्यहरू
कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारको प्रयास जारी छ । नागरिकहरुले पनि आफू सुरक्षित रहने प्रयास गरिरहेका छन् । ६ महिनादेखि घरभित्र खुम्चिएर बस्न बाध्य सर्बसाधारण मानसिक रुपमा तनाव र समस्या भोगिरहेका छन् । जागिरको सिलसिलामा होस् या व्यक्तीगत शोखका लागि बर्षैभरी विभिन्न ठाउँ चहारी हिड...