सुदूरपश्चिमको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा रहेको ल्हायुल पिकमा माउन्टेन गाइड तालिम सम्पन्न भएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सिटीइभिटीबाट स्वीकृत पाठ्यक्रममा आधारित पेशागत पर्वतीय पथ प्रदर्शकको ग्रीष्मकालीन सीप तालिम ल्हायुल पिकमा आयोजना गरेको हो। ...

होटल उद्योगमा २५ अर्ब रुपैंया बराबरको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं । जेन—जी आन्दोलनका क्रममा प्रदर्शकारीको आगजनी र तोडफोडका कारण होटल उद्योगमा ठूलो क्षति भएको छ । होटल एशोसिएसन अफ नेपाल हानले दिएको प्रारम्भिक क्षति अनुमान अनुसार होटल उद्योगमा अनुमानित २५ अर्ब रुपैंया बारबरको क्षति भएको छ । सोमबारको जेन—जी आन्दोलन पछि मंगलबार प्रदर्शनमा उत्...

पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितीमा

काठमाडौं । नेपाली पर्यटन क्षेत्रका दुई ठूला नेतृत्वदायी छाता संस्थाहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाबाट नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन अवस्थामा आइपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालको पर्वतीय पर्यटनको एक मात्र नेतृत्वदायी संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) र पद यात्र...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सुरक्षाको कारण देखाउँदैं नागरिक उड्ययन प्राधिकरणले स्वदेश तथा विदेशका लागि तय भएका सम्पूर्ण हवाई उडानहरु अनिश्चित कालका लागि स्थगित गरेको छ । जेन जी पुस्ताको आन्दोलन र स्थितीलाई सामान्य बनाउन नेपाली सेनाले देशभर अनिश्चित कालका लागि कफूर्यू आदेश जारी गरेसंगै हवाई तथा सडक य...

पर्यटन क्षेत्रको विकासका लागि सरकार सबै निर्णय गर्न तयार छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पर्यटन क्षेत्रको विकास गर्न सरकार हरतरहले लागि परेको बताउनुभएको छ । साथै, उहाँले पर्यटन क्षेत्रमा लगानी भित्र्याउन र धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नका लागि सम्बन्धित सबै क्षेत्रसँग हातेमालो र सहकार्य गर्न स...

सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न अपी हिमालको आरोहण गरिने, २० जनाको टोली त्यसतर्फ प्रस्थान

काठमाडौं । सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न दार्चुला जिल्लामा अवस्थित अपी हिमालको आरोहण गरिने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को प्रशिक्षक र प्रशिक्षार्थीहरुको टोलीले उक्त हिमालको आरोहण गर्न लागेका हो । उक्त टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री...

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी हुनुभएको छ । शेर्पा कुल खसेको मतमध्ये तीन सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिव राजेन्द...

पर्वतीय पर्यटनमा निखारिएका राजेन्द्र लामा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचनमा एक अब्बल व्यक्तित्व राजेन्द्र लामा महासचिव पदका उम्मेद्वार हुनुहुन्छ । पर्वतीय पर्यटनमा निखारिएका व्यक्तित्वको परिचयले चिनिनुहुन्छ राजेन्द्र लामा । दुई दशक लामो पर्यटन अनुभव बटुलिसक्नु भएका लामाको विषेशता भनेकै पर्वतीय पर्यटनम...

नेपाल पर्वतारोहण संघको नेतृत्वमा कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी नेतृत्वका लागि कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता भएसंगै संघको नेतृत्वमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाबीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेद्वारी दर्ता गराएपश्चात अध्...

एनएमए नेतृत्वका लागि कुलबहादुर गुरुङ समूहको प्यानल घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वको लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल आधिारिक रुपमा घोषणा भएको छ । काठमाडौंमा आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रम तथा पत्रकार सम्मेलनमा आधिकारिक प्यानल घोषणा गरिएको हो । कार्यक्रममा आफ्नो नेतृत्वको प्यानल एनएमएको नेतृत...