अन्नपूर्ण गाउँपालिकामा आयोजित पहिलो महोत्सवका केहि तस्विरहरु


कास्कीको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा पहिलो पटक महोत्सवको आयोजना गरिएको छ । “खेलकुद, जलविघुत र पर्यटन पुर्वाधार, अन्नपुर्णको सम्वृद्धिका आधार“ भन्ने नाराका साथ आयोजना गरिएको महमेत्सव माघ १६ गतेदेखि २१ सम्म सञ्चालन हुनेछ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोजित महोत्सवमा जातीय पहिचान झल्कने सास्कृतिक कार्यक्रम गरिनुका साथै खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । महोत्सवका केहि तस्विरहरु ।

तस्विरः टान पोखरा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार