सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न अपी हिमालको आरोहण गरिने, २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । आरोही टोलीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री प्रसाद पाण्डेले एक समारोहकाबीच विदाई गर्नुभयो । नेपाल पर्वतारोहण संघ (एनएमए) को प्रशिक्षक र प्रशिक्षार्थीहरुको टोलीले उक्त हिमालको आरोहण गर्न लागेका हो । तस्विर÷एनएमए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार