टानले गर्यो केक काटेर भ्रमण वर्षको स्वागत

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को आगमनसंगै ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले केक काटेर भ्रमण वर्ष २०२० को स्वागत गरेको छ ।


भ्रमण वर्षलाई स्वागत गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्रमण वर्षलाई स्वागत गरे

सरकारले घोषणा गरेको २० लाख पर्यटक भित्रेयाउने अभियानमा टानले मात्रै आठ लाख पर्यटक भित्रेयाउने जनाइसकेको छ । भ्रमण वर्ष बुधबारदेखि शुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार