काठमाडौं । ट्रेकिङ गाईड एशोसिएसन अफ नेपाल (टिगान)ले आफुहरुको पेशागत सुरक्षा र हकहितका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सुझाव पत्र पेश गरेका छन् । आउन लागेको पर्यटन विधेयकमा पथप्रदर्शकहरुको सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्ने, अनुभव तथा सीपको आधारमा ...
समाचार
र्राष्ट्रिय क्यान्योनिङ रन्देभू महोत्सव र गाइड तालिम हुने
काठमाडौं । नेपाल क्यान्योनिङ एशोसिएसनको आयोजनामा क्यान्योनिङ रन्देभू महोत्सव हुने भएको छ । साहसिक पर्यटनको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । महोत्सवको अवसरमा क्यान्योनिङ इन्ट्री लेभल गाइड तालिम पनि सञ्चालन गरिने छ । मार्च महि...
बोम्बो सम्मेलन सम्पन्न
काठमाडौं । नेपालमा रहेका बोम्बोहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, ओखलढुंगा लगायतबाट सहभागी भएका थिए । नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित सम्मेलनमा संघीय सांसद कृष्ण राईले घरेलु उपचारको रु...
‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ हुने
काठमाडौं । ‘खिजी देम्बा अल्ट्रा म्याराथन’ हुने भएको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको ओखलढुंगा पर्यटन विकास समितिले विज्ञप्तिमार्फत जनाएको छ । म्याराथनको दोस्रो संस्करण फागुन १९ गते (२ मार्च) म...
महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने
काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजन...
घरबासमा पहिलो पटक अनलाइन बुकिङ
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो ...
अम होङ गिल फाउन्डेशनद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण
काठमाडौं । अम होङ गिल फाउन्डेशनले नेपालको विभिन्न जिल्लामा शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ । विश्वका आठ हजारमीटरभन्दा अग्ला १६ भन्दा बढि हिमालको सफल आरोहण गर्नुभएका दक्षिण कोरियाली नागरिक अम होङ गिलको नाममा स्थापित फाउन्डेशनले एक दशकदेखि नेपालको शिक्षा क्षेत्रमा हात हालेको हो । ...
नाट्टामा महिलाको उम्मेद्वारी
काठमाडौं । नेपाली समाजले लामो सयमदेखि गर्दै आएको संघर्षको उपलब्धि हो, महिला समावेशिता । तर, व्यवहारमा भने महिला समावेशिताको कार्यान्वयन भएको देखिदैन । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि मिहिका शाह धाख्वाको नेतृत्वमा घोषित समूह भ...
ल्होछारको अवसरमा सात पत्रकार परस्कृत
काठमाडौं । तमू ल्होछारको अवसरमा तमू र गैर तमू सात पत्रकार पुरस्कृत भएका छन् । गुरुङ समुदायको समाचार संकलन तथा प्रसारणमा योगदान पुर्याउँदै आउनुभएका तमू र गैर तमू पत्रकार पुरस्कृत भएका हुन् । तमू सञ्चारकर्मी संघले प्रदान गर्दै आएको पूर्व प्रधानसेनापति छत्रमानसिं गुरुङ तथा कमला गुरुङ पत्रका...
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
काठमाडौ । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हँुदै गइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको संख्या बृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन् २०१९ को...











