अन्तर्रा्ष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने

काठमाडौं । अन्तर्रा्ष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो पुस १४ र १५ गते सम्मेलन आयोजना गर्न लागिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल तामाङ बोम्बो संरक्षण समाजले बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्र...