काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा कांग्रेस निकट प्यानलका अच्युत गुरागाई निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचतको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा नेकपा निकट प्यानलका विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहेता, महासचिव सुधिरकुमार उपाध्याय निर्वा...
Breaking News
अन्नपूर्ण आधार शिबिर क्षेत्रमा ५ जना बेपत्ता, हिम पहिरोमा परेको अनुमान
काठमाडौं । अन्नपूर्ण आधार शिबीर क्षेत्रमा ५ जना बेपत्ता भएका छन् । खराब मौसमका कारण हिम पहिरोमा परेको हुनसक्ने बताइएको छ । अन्नपूर्ण आधा शिविर नजिकै देउरालीको हिम पहिरोमा परी दुई नेपाली र ३ जना कोरियाली नागरिक शुक्रबार सम्पर्क विहिन भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले ज...
‘कसैको पछाडि लागेर हैन, हामी नेतृत्व गरेरै आउँछौं’
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आसन्न निर्वाचनको सरगर्मी बढ्दो छ । यही चुनावी सरगर्मीले व्यवसायीहरु पुसको चिसोमा पनि गर्मीको सहसुस् गरिरहेका छन् । नाट्टाको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) को समर्...
एनएमएको आयोजनामा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने
काठमाडौं । विश्व प्रसिद्ध साहसिक खेल आइस क्लाइम्बिङ हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघको १८ गतेदेखि २७ गते (फेब्रुअरी १ देखि १०)सम्म आयोजना हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम आयोजना गर्न ...
भ्रमण वर्षभरि सम्पदा पदयात्रा
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदल यात्रा जारी राखिने भएको छ । वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरी खोलालगायत सफाइ अभियानका अभियानकर्मीको आजको विशेष भेलाले यस...
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भका केहि तस्विरहरु
सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ दशरथ रंगशालाबाट गरेको छ । भ्रमण वर्ष उद्घाटनका केहि तस्विरहरु सामाजिक सञ्जाल फेसबुकबाट लिएका छौं । तस्विर÷फेसबुकबाट ...
पर्यटन क्षेत्रमा स्थापित संस्था जीटीनले मनायो आठौं स्थापना दिवस
काठमाडौं । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले आफ्नौ आठौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा जीटिन अध्यक्ष अम्बिर गुरुङले आगामी दिनमा जीटीनलाई गरिमामय स्थानमा पुर्याउन आफु नेतृत्वको जीटीन लागिपर्ने बताउनुभयो । ‘जीटि...
बीमा रकम बृद्धि गर्न अन्तर्राष्ट्रिय पथप्रदर्शकहरुको माग
काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले पथप्रदर्शकका लागि सरकारले छुट्याएको जीवन बीमा रकममा बृद्धि गर्न माग गरेको छ । समयसँगै सरकारले छुट्याएको रकम अपर्याप्त भएको संघले जनाएको छ । १४औं राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक दिवस मनाउँन संघले शनिबार राजधानीमा आयोजना गरेको कार्य...
भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँः मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उहाँले भ्रमण वर्ष सबैको साझा ...
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
काठमाडौ । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हँुदै गइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका प्रजातिको संख्या बृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन् २०१९ को...











