काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) पश्चिमाञ्चल च्पाप्टरको अध्यक्षमा राम गुरुङ चुनिनुभएको छ । जीटीनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङलाइ अध्यक्षमा चयन गरेको हो । पोखरामा बुधबार राती अबेर सम्पन्न अधिवेशसनबाट प्रथम उपाध्यक्षमा किसमकुमारी गुरुङ, द्वितीय उप...
Breaking News
आइस क्लाइम्बिङ फेस्टिबल शुरु, फेस्टिबलका केहि तस्विरहरु
काठमाडौं । मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल शुरु भएको छ । साहसिक खेल आइस क्लाइम्बिङ नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत नेपाल पर्वतारोहण संघको पहिलो कार्यक्रम रहेको संघले जनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम स्वरुप यो फेस्टिबलको आयोजना गरिएको हो ।’ संघका अध्...
मौलिक नृत्य र बाद्यमादनले पर्यटकलाई स्वागत गर्दै स्वयम्भू
काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भू पुग्ने पर्यटकको न्यानो स्वागतका लागि नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुती यतिबेला स्वयम्भूमा देख्न सकिन्छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिल...
पार्क योङ स्योकको सम्झनामा वाल क्लाइम्बिङ
काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस...
विश्व शान्ति पूजाको तयारी पूरा
काठमाडौं । पोखरा र लुम्बिनीमा आयोजना हुने तेस्रो विश्व शान्ति पूजाको तयारी पूरा भएको छ । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ २० गतेदेखि २२ सम्म गरिने पूजाको तयारी पूरा भएको आयोजक नेपाल पर्वतारोहण संघले जनाएको छ । ‘पूजाको सम्पूर्ण तयारी पूरा भइसक्यो, संघका अध्य...
पर्यटन बोर्डको सिइओमा डाक्टर धनन्जय रेग्मी
काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले डाक्टर धनन्जय रेग्मीलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले डाक्टर रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको बोर्ड समिति सदस्य दिपक महतले जानकारी दिनुभयो । डाक्टर रेग्म...
आइस क्लाइम्बिङ फेस्टिबलको तयारी पूरा
काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा मनाङको हुम्देमा हुन लागेको साहसिक खेल आइस क्लाइम्बिङको तयारी पूरा भएको छ । माघ २२ गतेबाट २७ सम्म (फेबु्रअरी १ देखि १०) आयोजना हुन लागेको फेस्टिबलको तयारी पूरा भएको संघले जनाएको छ । ‘आइस क्लाइम्बिङ फेस्टिबलका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थाप...
पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने
काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उ...
हिमालमा हुने दुर्घटनामा खोज तथा उद्दारबारे प्राविधिक तालिम सम्पन्न
काठमाडौं । हिमाली क्षेत्रमा हुने बिभिन्न दुर्घनामा पर्दा हराइरहेकाहरुको खोज तथा उद्दार गर्न प्राविधिक ज्ञानबारे रेक्को तालिम सञ्चालन गरिएको छ । हिम पहिरो, प्राकृतिक प्रकोप लगायत पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा परि हराइ रहेकाहरुको खोज तथा उद्दार गर्ने उद्देश्यले आरोही तथा पर्वतीय पथ ...
नेपाल घुम्न आएका आठ भारतीय पर्यटकको मृत्यु
मकवानपुरको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । सिमभञ्ज्याङ स्थित रिसोर्टमा अचेत भेटिएका उनीहरुको हेलकोप्टबाट काठमाडौं ल्याइए पनि ह्याम्स अस्पतालले उनीहरुलाई मृत घोषित गरेको हो । अत्याधिक चिसो भएकाले कोठा तातो बनाउँदा ग्यास हिटर ...











