कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्यहरु

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटन लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् । तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारे भीर, कालू पाणेँ समाधी स्थल, दमौलीको ...

टान परिश्माञ्चलमा नयाँ नेतृत्व

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा नयाँ नेतृत्व चयन भएको छ । टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औंधारणसभाबाट सुशिलराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्षमा चयन हुनुभएका पौडेलले अहिलेको परिस्थितीमा पाएको जिम्मेवारी चुनौतिपूर्ण रहेको...

सात महिनापछि हिमाल फर्किए आरोहीहरु

कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...

काठमाडौंबाट छोटो दूरीका पदयात्रा गन्तव्यहरू

कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारको प्रयास जारी छ । नागरिकहरुले पनि आफू सुरक्षित रहने प्रयास गरिरहेका छन् । ६ महिनादेखि घरभित्र खुम्चिएर बस्न बाध्य सर्बसाधारण मानसिक रुपमा तनाव र समस्या भोगिरहेका छन् । जागिरको सिलसिलामा होस् या व्यक्तीगत शोखका लागि बर्षैभरी विभिन्न ठाउँ चहारी हिड...

पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाख मजदूर बेरोजगार

काठमाडौं । कोभिड १९ महामारीका कारण नेपालको पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाखभन्दा बढि मजदूर बेराजगार भएका छन् । पर्यटकीय सिजन मार्च, अप्रिल र मे महिना मै कोभिड १९ का कारण ‘लकडाउन’ गरिएपछि यो क्षेत्रमा संलग्न रहेका मजदूर बेरोजगार बनेका हुन। लकडाउनका कारण पर्वतीय पथप्रदर्शक, सहयोगी...

मिर्गौला रोगबाट पिडित कर्ण घलेलाई जीटिनको आर्थिक सहयोग

काठमाडौं । पथप्रदर्शक कर्ण घलेलाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन) ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । लामो समयसम्म पर्यटन क्षेत्रमा योगदान गर्नुभएका घलेको दुवै मिर्गौलाले काम गर्न छाडेकाले उपचारमा सहयोगार्थ पच्चीस हजार पाँच सय पचपन्न्न रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको ज...

जाउँ है घुम्न तिनजुरे, मिल्के र सभापोखरी

आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...

नेपाल भ्रमण वर्षबारे अमेरिकामा प्रचार

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बारे अमेरिकामा प्रचार गरिएको छ । अमेरिकामा भएको दुई दिने ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनीमा नेपालबाट पुगेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा नेतृत्वको टोलीले प्रचार गरेको हो । प्रदर्शनीमा सहभागी हुन टान, टानका विभिन्न सदस्य क...

गोक्योमा आइस हक्की र आइस स्केटिङ सम्पन्न

काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो लेकमा शुक्रवार आइस हक्की र आइस स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रसिया, अमेरिका, क्यानडा र भारतका खेलाडी सहभागी थिए । आयोजक नेपाल भ्रमण वर्ष २०२० सचिवालयका अनुसार नयाँ खेल पर्यटनको विकासका लागि मैंत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्र...

विश्व कै अग्लो गोक्यो तालमा आइस स्केटिङ हुने

काठमाडौं । विश्वकै अग्लो स्थान सगरमाथा क्षेत्रमा अवस्थित गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । भ्रमण वर्षमा पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित गोक्यो तालमा प्रतियोगिता गर्न लागेको आयोजक ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयल...