गुरुङ सम्पदा पदमार्गको शुभारम्भः सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरुङद्वारा उद्घाटन

काठमाडौं । दिनप्रतिदिन बढ्दो सडक सञ्जालको विकाससंगै पर्यटकीय पदमार्गहरु छोटिदै र खुम्चिदैं गएका छन् । विगतमा महिनौ लाग्ने पदमार्गहरु आजभोली तीन, चार दिनमै सिमित हुन थालेका छन् । यसरी छोटिदौं पदमार्गमा नयाँ आशा लिएर आएको छ ‘गुरुङ सम्पदा पदमार्ग’ । विश्वको उत्कृष्ट मध्येको अन्नपूर्ण चत्र...

गुरुङ हेरिटेज ट्रेकिङ ट्रेलः प्राचिन गुरुङ संस्कृति र परम्परालाई समेट्ने प्रयास

काठमाडौं । गुरुङ हेरिटेज टे«किङ टे«ेल (गुरुङ सम्पदा पदमार्ग) पर्यटन क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन तथा विकास हुने भएको छ । प्राचीन गुरुङ संस्कृत र परम्पराको ईतिहास बोकेको बस्तीलाई समेट्ने उद्देश्य सहित ‘गुरुङ सम्पदा पदमार्ग’ नेपालको पर्यटन क्षेत्रमा संभावनाको नयाँ ग...

पर्यटन मजदूर कोष बृद्धिका लागि जीटिनको देउसीभैलो कार्यक्रम सम्पन्न

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटीन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना ग¥यो । पर्यटन मजदूर कोष बृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको हो । ‘देउसीभैलो कार्यक्रमको मुख्य उद्देश्य शुभकामना आदानप्रदान तथा पर्यटन मजदूर कोष वृद्दि गर्ने भन्ने नै हो । अध्...

शुभदिपावलीको अवसरमा जीटिनले देउसीभैलो कार्यक्रम गर्ने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटिन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्यटन मजदूर कोष बृद्धिका लागि देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको जीटीनले जनाएको छ । कार्यक्रममा दिपावलीको शुभका...

ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस

पौंष १४ काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले आफ्नो ११औं स्थापना दिवस भव्य मनाएको छ । जिटिनले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । ठमेलस्थित पलेटी रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाविच संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पूर्वअध्यक्ष ...

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशमा नयाँ नेतृत्व

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशले नयाँ नेतृत्व चयन गरेको छ । जीटीन गण्डकी प्रदेशको शनिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले किसमकुमारी गुरुङको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले निवर्तमान अध्यक्ष रामबहादुर गुरुङ, प्रथम ...

जीटीन अध्यक्षमा पिताम्बर गुरुङ

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे अध्यक्षमा पिताम्बर गुरुङ चयन हुनुभएको छ । मंगलबार सम्पन्न जीटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पिताम्बर गुरुङको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरु...

जीटीनको साधारणसभा हुने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) कोे तेस्रो अधिवेशन तथा नवौं वार्षिक साधारणसभा हुने भएको छ । असार ७ गते मंगलबार हुने साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन, आयव्यव प्रस्तुत गरिनुका साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अम्बिर गुरुङले जानकारी दिनुभयो । सोही अवस...

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु

काठमाडौ । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले अर्का प्रत्यासी राजेन्द्रमान श्रेष्ठलाई पराजित गरेका हुन् । शुक्रबार सम्पन्न संघको अधिवेशन निर्वाचनले बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा ...

चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाई अभियान टोलीले १७ हजार केजी फोहोर संकलन गरेको छ । चारवटा हिमाल (सगरमाथा, ल्होत्से, कञ्चनजंगा, मनास्लु) बाट उक्त फोहोर संकलन गरिएको हो । सेनाको अगुवाइमा चैत्र २२ गतेबाट सञ्चालन गरिएको फोहोर ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत फोहोर संकलन गर...