नाट्टा निर्वाचनका लागि रमेश थापा नेतृत्वको प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को नयाँ नेतृत्का लागि रमेश थापा नेतृत्वको गठबन्धन प्यालन सहित उम्मेदवारी घोषणा भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका अध्यक्षका प्रत्यासी थापाको प्यानलले पर्यटन प्योकजमा ०७८÷७९ मा भएको भ्याट छुटलाई निरन्तरता दिन प...

एनएमएद्वारा दुई सय जना कुष्ट रोगीलाई न्यायो कपडा र स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय (२००) जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ । एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्...

एनएमएको बागमति प्रदेश कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफू अन्तर्गतको बागमती प्रदेश कार्यसमितिलाई आइतबार स्वागत तथा प्रमाणपत्र वितरण गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा एक कार्यक्रमका बिच नवगठिन समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको हो । गत...

मेरा पिकको चुचुरोमा नेपाल पर्वतारोहण संघको झण्डा फहराउने

काठमाडौं । गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नोे नाम लेखाएका कीर्तिमानीहरु सम्मिलित एक आरोहण टोलीले नेपाल पर्वतारोहण संघ (एनएमए) को झण्डा मेरा पिकको चुचुरोमा फहराउने भएको छ । उक्त टोलीलाई एनएमएले शनिबार संस्थाको झण्डा हस्तान्तरण गर्दै विदाई गरेको छ । संघका अध्यक्ष सन्तबीर लामाले आरोहण टोलीक...

बजेटप्रति पर्यटन व्यवसायीको मिश्रित प्रतिकृया, कार्यान्वयनमा आशंका

सरकारले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत ट्रेकिङ तथा ट्राभल कम्पनीहरुको नविकरण शुल्क मिनाहा गरेको छ भने नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि एक महिनाको प्रवेश शुल्क (भिजा फी) निशुल्क गरेको छ । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ...

गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नेतृत्व

काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नृतत्व चयन भएको छ । शनिबार काठमाडौंमा भएको समितिको नवौं वार्षिक साधारण सभाले रांकेश गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमितिको चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्धि...

‘एनएमएलाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक’

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले नेपालको हिमालहरुको व्यवस्थापनको काम गर्दै आइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) लाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । शनिबार एनएमएको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले नेप...

जीटीनको बनभोज र सम्मान कार्यक्रम स्थगित

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले यही शनिबारका लागि तय गरेको बनभोज र सम्मान कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेका कारण कार्यक्रम स्थगित गर्नुपरेको जीटीनले जनाएको छ । जीटीनले बनभोजसहित पछिल्लो समय पर्यटन क्षेत्रसँग सम्बन्धित संघसं...

जीटीनले बनभोजसँगै सम्मान कार्यक्रम आयोजना गर्ने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले अर्काे साता बनभोज (पिकनिक)सँगै भिक्ते क्यालेन्डर प्रकाशन र पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । अध्यक्ष अम्बीर गुरुङका अनुसार जीटीनले यही २१ चैतमा बालाजुस...

‘हिमाललाई जित्यौ तर समाजलाई जित्न सकेनौं’

हिमाल आरोहण गर्दा महिलाहरुलाई धेरै समस्या र चुनौतिहरु आइपर्ने गरेका छन् । महिनौ दिन लगाएर हिमाल आरोहण गरेर फर्कदा खुसीभन्दा बढी दुखी हुनु परेको आरोही महिलाहरुले बताए । एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित छलफल कार्यक्रममा उनीहरुले हिमाल आरोहणमा गएका महिलाको चरित्र हत्य...