दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद ९साग० लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत...
Tourism Pati
वरिष्ठ पर्यटन व्यवसायी कार्कीद्वारा एकताको अध्ययनमा एक लाख बढि आर्थिक सहयोग
काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाशसिं कार्कीले स्वास्थ्य क्षेत्रमा अध्ययनरत एक छात्रालाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । कार्कीले बाबुआमा नभएकी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाकी स्वास्थ्य क्षेत्रमा अध्ययनरत एकता कुलुङलाई एक लाख तीन हजारको चेह हस्तान्तरण गर्नुभएको हो...
सगरमाथा र सरकारको उदासिनता
विश्वलाई आकर्षित गर्ने र पर्यटकलाई पुगौंपुगौं लाग्ने नेपालीको सान हो सगरमाथा । यहि सगरमाथालाई टेकेर आफ्नो परिचयको दायरा फराकिलो र उचो बनाउनेहरुको संख्या वर्षेनी बढ्दो छ । कोहि सगरमाथामा छिटो आरोहण गरेर चिनिन र चिनाउन चाहन्छन, कोही विना अक्सिजन, कोही पटकपटक आरोहण गरेर त कोही युवा र ...
पर्यटन क्षेत्रमा राजनीतिको छायाँ
अनुभवी र खारिएका व्यक्तित्व हर क्षेत्रमा नेतृत्वदायी भूमिकामा आईदियोस् भन्ने धेरैको चाहना हुन्छ । यस्ता व्यक्तित्वको उपस्थिति सफलताको खुड्किलो बन्नु पर्ने हो । पछिल्लो समयमा दलीय राजनीतिले यस्ता व्यक्तित्वहरू विरलैमात्र नेतृत्वदायी भूमिकामा देखिने गरेका छन् । केहि गरौ र गर्छु भन्नेहरुको ...
पूर्व बेलायती सेनाको पर्यटन मोह
बेलायती सेनाबाट अवकाशप्राप्त श्रीप्रसाद गुरुङ जीवनको दोस्रो ‘इनिङ’मा हुनुहुन्छ । जीवनको यो समय बेलायतमै रहेर आरामसाथ विताउँने अवसर उहाँसँग छ । अवकाशप्राप्त गोर्खा सैनिकहरूलाई बेलायतले आवासीय सुविधा दिने गरेको छ । तर, स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने सोच राख्नुहुने श्रीप्रसाद ती सबै सुवि...
नेपाल र नेपाली हिमाललाई माया गर्ने ओम होंङ गिलको मानवीय सहयोगको एक दशक
काठमाडौं । कोरियाका चर्चित पर्वतारोही हुनुहुन्छ, क्याप्टेन ओम होंङ गिल । उहाँले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न थालेको एक दशक पुगिसकेको छ । यो अवधिमा उनको नाममा स्थापित ओम होंङ गिल ह्युमन फाउन्डेसनमार्फत नेपालको विभिन्न स्थानमा १५ विद्यालयको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसकेका छ...
‘व्यवसायीको काम भोट हाल्ने मात्र होईन वाच डगको भूमिका चाहन्छु’ अध्यक्ष सुवेदी
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का नव निर्वाचित अध्यक्ष खुम सुवेदी भन्छन् भोट दिएर जिताउने काम मात्र होईन पर्यटन व्यवसायीको । मलाई सहि मार्गनिर्देश गर्न, सल्लाह सुझाव दिन, कमीकमजोरी औंल्याउन पर्यटन व्यवसायी सार्थीहरु सधैं सक्रीय भएर प्रस्तुत भइदिन म आग्रह गर्दछु । केहि साता...
शुभदिपावलीको अवसरमा जीटिनको देउसीभैलो
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्यो । दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न संघस.स्थामा नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको थियो । काठमाडौंको ठमेल पकनाजोल स्थित गोकर्ण हाउस एण्ड...
एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १९७९ मा विवाहित पहिलो दम्पतीको रुपमा सगरमाथाको सफल आरोहण गरेका थिए । उहाँहरु सगरमाथाको आ...
प्रचुर पर्यटकीय संभावना बोकेको हैबुङमा होमस्टे अभिमुखीकरण
हैबुङ । प्रचुर पर्यटकीय संभावना बोकेको सिन्धुपाल्चोकको हैबुङमा होमस्टे (घरबास) सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । होमस्टेलाई व्यवस्थित गर्दै पर्यटकीय आकर्षणलाई जोड दिन उक्त अभिमुखीकरण तालिम आयोजना गरिएको हो । हैबुङबाट हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । चियाबगान, ट्राउट माछा,...











