काठमाडौं । नेपाली समाजले लामो सयमदेखि गर्दै आएको संघर्षको उपलब्धि हो, महिला समावेशिता । तर, व्यवहारमा भने महिला समावेशिताको कार्यान्वयन भएको देखिदैन । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि मिहिका शाह धाख्वाको नेतृत्वमा घोषित समूह भ...
Tourism Pati
बेलायतमा भ्रमण वर्षको शुरुआत
बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्षको शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गर्नुभएको हो । उहाँले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटक लैजान कोशिस गरे मात्रै पनि...
एनएमएको आयोजनामा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने
काठमाडौं । विश्व प्रसिद्ध साहसिक खेल आइस क्लाइम्बिङ हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघको १८ गतेदेखि २७ गते (फेब्रुअरी १ देखि १०)सम्म आयोजना हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम आयोजना गर्न ...
कपनमा तमू ल्होछार
काठमाडौं । गुरुङ समाज कल्याणकारी संघ कपनले गुरुङ जातिको महान सांस्कृतिक पर्व तमू ल्होछार÷ल्होसार भब्य रुपमा मनाएको छ । ल्होसारको अवसरमा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषा, सांस्कृतिक कार्यक्रम, खानपान तथा मनोरञ्जनात्मक खेलहरुको प्रस्तुति रहेको थियो । संघले माननीय महिला, बालबालिका त...
किसान र व्यापारी छुट्याउन नसक्दा धान खरिदमा समस्या
खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ । सङ्घीय सरकारले किसानको मात्र धान खरिद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयक...
भ्रमण वर्षभरि सम्पदा पदयात्रा
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदल यात्रा जारी राखिने भएको छ । वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरी खोलालगायत सफाइ अभियानका अभियानकर्मीको आजको विशेष भेलाले यस...
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भका केहि तस्विरहरु
सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ दशरथ रंगशालाबाट गरेको छ । भ्रमण वर्ष उद्घाटनका केहि तस्विरहरु सामाजिक सञ्जाल फेसबुकबाट लिएका छौं । तस्विर÷फेसबुकबाट ...
तमू ल्होछार÷ल्होसारमा जीटिन
काठमाडौं । गुरुङ जातिको महान साँस्कृतिक पर्व तमू ल्होछार÷ल्होसार काठमाडौंको टुडिखेलमा भब्य रुपमा मनाएका छन्। सोही अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन) ले स्वास्थ्य उपसमितिको जिम्मेवारी बहन रहेको छ। तस्विर÷जीटिन फेसबुकबाट ...
टानले गर्यो केक काटेर भ्रमण वर्षको स्वागत
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को आगमनसंगै ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले केक काटेर भ्रमण वर्ष २०२० को स्वागत गरेको छ । भ्रमण वर्षलाई स्वागत गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र टानका अध्यक्ष खुम बहादुर सुवेदीले केक काटेर भ्...
ल्होछारको अवसरमा सात पत्रकार परस्कृत
काठमाडौं । तमू ल्होछारको अवसरमा तमू र गैर तमू सात पत्रकार पुरस्कृत भएका छन् । गुरुङ समुदायको समाचार संकलन तथा प्रसारणमा योगदान पुर्याउँदै आउनुभएका तमू र गैर तमू पत्रकार पुरस्कृत भएका हुन् । तमू सञ्चारकर्मी संघले प्रदान गर्दै आएको पूर्व प्रधानसेनापति छत्रमानसिं गुरुङ तथा कमला गुरुङ पत्रका...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 19
- Next Page »











