‘पर्यटन क्षेत्रमा दैनिक समस्या थपिंदो , तर बोल्दैन नियमनकारी निकाय’

पर्यटन ब्यवसायीहरूले स्थानीय तहले पछिल्लो समय आफूखुसी शुल्क उठाउने तथा होटलहरूले समेत मनोमानी रुपमा मुल्य बृद्धि गर्ने गरेको आरोप लगाएका छन् । नियमनकारी निकायले समेत उचित ध्यान दिन नसक्दा ब्यवसायीहरू थप मारमा परेको उनीहरुको भनाई छ । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष न...

सरकारले बढायो पदयात्रा र प्रवेशाज्ञा शुल्क

काठमाडौं । सरकारले नेपाल भित्रने पर्यटकका लागि प्रवेश आज्ञा दस्तुर (भिजा फी) र पदयात्रा दस्तुर (ट्रेकिङ परमिट फी) बृद्धि गरेको छ । केहि महिना अघि पर्यटन मन्त्रालयले गरेको यस निर्णयप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । सरकारको यस्तो निर्णयले नेपाल भ्रमण वर्ष २०२०...

विज्ञ पथप्रदर्शक

हिमाल चढाउने, चढ्न सिकाउने अनि हिमाल चढ्नेलाई सुरक्षित अवरतण गर्न सिकाउने नेपालको उत्कृष्ट क्षमतावान र औंलामा गन्न सकिने अन्तर्रा्ष्ट्रिय पर्वतीय पथप्रदर्शक मध्ये एक हुनुहुन्छ उहाँ। धेरै लामो मेहनत, अध्ययन, अभ्यास र लगानीले मात्र उक्त पद पाउन आफु सफल भएको उहाँको अनुभव छ । हिमाल आरोहणको सि...

जुगल हिमालमा पहिलो मानव पाईला

काठमाडौं । सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलो मानव पाइला टेक्न सफल भएसंगै यी हिमालको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जुगल हिमश्रृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकको पहिलो पटक सफल आरोहण गरेको टोलीले हिमाल प्रवद्र्धनमा जोड दिएका हुन् । आरोहण दलको नेतृत्व गरेकी मायाँ गुरुङले नेपाल भ्रमण...

अन्तर्रा्ष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने

काठमाडौं । अन्तर्रा्ष्ट्रिय बोम्बो(झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो पुस १४ र १५ गते सम्मेलन आयोजना गर्न लागिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल तामाङ बोम्बो संरक्षण समाजले बोम्बोहरुलाई शुद्धिकरण गरेर विश्वसामु प्र...

पर्यटन प्रवद्र्धन समिति गठनप्रति सांसद बेखबर, व्यवसायी आक्रोशित

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रदेश नम्बर एकमा गठन गरिएको समितिमा सोलुखुम्बु जिल्ला लगायत पर्यटकीय क्षेत्रबाट कसैलाई नराखिएकोमा पर्यटन व्यवसायी र जिल्लाबासीहरुले आक्रोस ब्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्...

के होला त कारबाही ? प्रहरी बर्दी र हतियार सहित मा.पा. से गर्दै

सभामुख कृष्णबहादुर महराले सभामुख र उप सभामुख एउटै दलको भएको विवादका सम्बन्धमा प्रतिनिधि सभामा बहस गर्न रोक लगाएका छन्। विचाैलिया र दलालका कारण नेपाली कामदारकाे मलेसिया विवादित बनिरहँदा मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरन नेपाल आउन लागेका छन्।सभामुख कृष्णबहादुर महराले सभामुख र उप सभा...

भाग्यको साथ रोहित शर्मालाई, कीर्तिमानमा पनि अघि

एजेन्सी । भारतीय क्रिकेटर रोहित शर्मा अहिले जीवनकै उत्कृष्ट फर्ममा छन् । भारतले विश्वकपको उपाधिमा दाबेदारी प्रस्तुत गर्न सक्नुमा उनको योगदान प्रमुख रहेको आँकडामा स्पष्ट देखिन्छ । उत्कृष्ट ब्याटिङ गरिरहेका रोहित प्रतियोगितामा सबैभन्दा भाग्यशाली ब्याटसम्यान साबित भएका छन् । ७ पटक ब्याटि...

विद्युतीय चुरोट मस्तिष्कको लागि हानिकारक रहेकाे पुष्टि

अमेरिकामा गरिएकाे एक अध्ययनले सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–सिगरेट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने देखाएको छ। यस अनुसन्धानका अनुसार ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ। एएनआइका अनुसार आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा ...

के होला त कारबाही ? प्रहरी बर्दी र हतियार सहित मा.पा. से गर्दै

सभामुख कृष्णबहादुर महराले सभामुख र उप सभामुख एउटै दलको भएको विवादका सम्बन्धमा प्रतिनिधि सभामा बहस गर्न रोक लगाएका छन्। विचाैलिया र दलालका कारण नेपाली कामदारकाे मलेसिया विवादित बनिरहँदा मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरन नेपाल आउन लागेका छन्।सभामुख कृष्णबहादुर महराले सभामुख र उप सभा...