काम गर्ने मौका दिन कास्कीका मतदातालाई विनाको बाचापत्रसहितको आग्रह

सबैलाई हेर्‍यौं पटकपटक, हामीलाई हेर्नुस एक पटक भन्ने नारा लिएर मतदातासामु मत माग्दै प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ विना गुरुङ । कास्की क्षेत्र नम्बर ३ का मतदातालई मत माग्ने क्रममा विनाले आफुलाई माया गरिदिन र भोट हालेर काम गर्ने मौका दिन आग्रह गर्नुभएको छ । देश परिवर्तनका लागि मत परिवर...

विनालाई नै मत किन?

हरेक नागरिकसंग दुखसुख बाँड्दै, साथसहयोग र सहकार्य गर्दै आउनुभएको एउटा समाजसेवीको नाम हो विना गुरुङ । कास्की जिल्लामा आफ्‌नो असल छवि र मानवीय सेवामा सधैं समर्पित एउटा समाजसेवी नाम हो विना गुरुङ । उहाँको कर्मले कास्कीमा धेरैको मनमा बस्न सफल विना यतिबेला जनताको घरदैलोमा मत माग्दै हुनुहुन्...

मतदातालाई रास्वपा उम्मेद्वार बिनाको प्रतिबद्धता

काठमाडौं । सामाजिक अभियन्ता विना गुरुङ यतिबेला चुनावी दौडमा हुनुहुन्छ । गाउँगाउँसम्म पुगेर मतदातासंग प्रत्यक्ष साक्षात्कार गरिरहनुभएकी विना राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फको उम्मेद्वार बन्नुभएको छ । कास्की क्षेत्र नम्बर ३ की उम्मेद्वार विनाले मतदातासामु आफ्नो पृष्ठभूमी राजन...

एक समाजसेवीको राजनीतिक यात्रा

  २०८२ माघ ११, पोखरा । हुन त राजनीति समाज सेवा हो, समाज सेवाको एक उत्कृष्ट विधा । तर, हाम्रो देशका पुराना दल र तीनका नेताहरुले यति बिकृत बनाइदिएका छन् कि राजनीति आजभोली भ्रष्टाचार र अनैतिक कार्यको विश्वासिलो माध्यमन बनेको छ । देशको यो राजनीतिक दुर्भाग्यलाई बदल्ने प्रयासका सा...

शेर्पा पर्यटन व्यवसायी संघ नेपालमा नयाँ नेतृत्व

काठमाडौं । शेर्पा पर्यटन व्यवसायीहरुको छाता संस्था एस्टिनमा नयाँ नेतृत्व चयन भएको छ । एस्टिनको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा, प्रथम उपाध्यक्ष चेङ्घा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्ष थुप्तेन शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा र महासचिवमा...

कीपको २८ औं साधारणसभा सम्पन्नः पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठममाडौं । काठमाडौं इनभाइरोमेन्ट एजुकेशन प्रोजेक्ट (कीप) को २८ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुँदै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल)ले आफुले कम्पनी स्थापना गर्दा इकोटुरिजमलाई ध्यान दिएर कम्पनी सञ्चालन गर्नुपर्...

नाट्टा निर्वाचनका लागि रमेश थापा नेतृत्वको प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को नयाँ नेतृत्का लागि रमेश थापा नेतृत्वको गठबन्धन प्यालन सहित उम्मेदवारी घोषणा भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका अध्यक्षका प्रत्यासी थापाको प्यानलले पर्यटन प्योकजमा ०७८÷७९ मा भएको भ्याट छुटलाई निरन्तरता दिन प...

एनएमएद्वारा दुई सय जना कुष्ट रोगीलाई न्यायो कपडा र स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय (२००) जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ । एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्...

समाजसेवी मुना बस्नेत सम्मानित

काठमाडौं । लामो समयदेखि समाजसेवामा संलग्न रहदै आउनुभएका मुना बस्नेत सम्मानित हुनु भएको छ । उहाँलाई बुधबार दुई संस्था स्वास्थ्य तथा शिक्षा सरोकार केन्द्र नेपाल र नेपाल शिक्षा सहयोग संस्थाले संयुक्त रुपमा सम्मानपत्रले सम्मान गरेको हो । दुवै संस्थाका अध्यक्ष पर्यटन व्यवसायी सन्तबीर लाम...

जिपी कोईराला फाउण्डेशन पर्यटन विभाग निर्देशकमा कुलबहादुर गुरुङ

काठमाडौं । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ जिपी (गिरिजाप्रसाद) कोइराला फाउण्डेशन अन्तर्गत पर्यटन विभागको निर्देशक नियुक्त हुनुभएको छ । जिपी कोइराला पाउण्डेसन संञ्चालक समितिले मंसिर ३ गते निर्णय गरी उहाँलाई नियुक्त गरेको हो । पर्यटन क्षेत्रको अनुसन्धान, प्रवद्र्धन र विकासमा योगदान पुग्ने...