काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटीन) र नेपाल मगर पर्यटन समाजले पर्यटन क्षेत्रका विभिन्न संघसंस्थामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा जीटीन र एनएमटीएले पर्यटन क्षेत्रका १० वटा संघसंस्थाका पदाधिकारी तथा सदस्यलाई स...
Breaking News
टान अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा कर्मा
काठमाडौं । पर्वतीय पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । उहाँसंग अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा हुनुहुन्थ्यो । निर्वाचित हुनुभएका पाण्डेसंग विगतमा टान पदाधिकारीमा रहेर काम गर्नुभएको...
टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पाको दाबी
काठमाडौं । टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टानमा नयाँ नेतृत्वका लागि सोलुखुम्बुका कर्मा शेर्पाले बरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका शेर्पा विगत दुइ दशकदेखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रीय रहँदै आउनुभएको छ । विगतमा टानको कार्यसमिति सदस्य रहे...
टान निर्वाचनमा होमियोः दुई प्यानल प्रतिस्पर्धाको मैदानमा
काठमाडौं । पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको हो । टानमा टे«किङ क्षेत्रका चौबिस सय भन्दा बढि सदस्य रहेका छन् । सेप्टेम्बर दुइमा हुने टान नेतृत्वको ...
नयाँ नेतृत्वका लागि टान निर्वाचनमा होमियोः दुई प्यानल मैदानमा
काठमाडौं । पदयात्रा पर्यटनको छाता संस्था टे«किङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल टान यतिबेला निर्वाचनमा होमिएको छ । सेप्टेम्बर दुइ तारिकमा हुने नयाँ नेतृत्व चयनका लागि टानमा सरगर्मि बढेको हो । टानमा टे«किङ क्षेत्रका चौबिस सय भन्दा बढि सदस्य रहेका छन् । । सेप्टेम्बर दुइमा हुने टान नेतृत्वक...
गुरुङ सम्पदा पदमार्गको शुभारम्भः सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरुङद्वारा उद्घाटन
काठमाडौं । दिनप्रतिदिन बढ्दो सडक सञ्जालको विकाससंगै पर्यटकीय पदमार्गहरु छोटिदै र खुम्चिदैं गएका छन् । विगतमा महिनौ लाग्ने पदमार्गहरु आजभोली तीन, चार दिनमै सिमित हुन थालेका छन् । यसरी छोटिदौं पदमार्गमा नयाँ आशा लिएर आएको छ ‘गुरुङ सम्पदा पदमार्ग’ । विश्वको उत्कृष्ट मध्येको अन्नपूर्ण चत्र...
गुरुङ हेरिटेज ट्रेकिङ ट्रेलः प्राचिन गुरुङ संस्कृति र परम्परालाई समेट्ने प्रयास
काठमाडौं । गुरुङ हेरिटेज टे«किङ टे«ेल (गुरुङ सम्पदा पदमार्ग) पर्यटन क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन तथा विकास हुने भएको छ । प्राचीन गुरुङ संस्कृत र परम्पराको ईतिहास बोकेको बस्तीलाई समेट्ने उद्देश्य सहित ‘गुरुङ सम्पदा पदमार्ग’ नेपालको पर्यटन क्षेत्रमा संभावनाको नयाँ ग...
पर्यटन मजदूर कोष बृद्धिका लागि जीटिनको देउसीभैलो कार्यक्रम सम्पन्न
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटीन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना ग¥यो । पर्यटन मजदूर कोष बृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको हो । ‘देउसीभैलो कार्यक्रमको मुख्य उद्देश्य शुभकामना आदानप्रदान तथा पर्यटन मजदूर कोष वृद्दि गर्ने भन्ने नै हो । अध्...
शुभदिपावलीको अवसरमा जीटिनले देउसीभैलो कार्यक्रम गर्ने
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटिन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ। दिपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्यटन मजदूर कोष बृद्धिका लागि देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको जीटीनले जनाएको छ । कार्यक्रममा दिपावलीको शुभका...
ल्होसारको शुभकामना आदान–प्रदानसँगै मनायो जिटिनले आफ्नो ११औं स्थापना दिवस
पौंष १४ काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले आफ्नो ११औं स्थापना दिवस भव्य मनाएको छ । जिटिनले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । ठमेलस्थित पलेटी रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाविच संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पूर्वअध्यक्ष ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 9
- Next Page »