सरकारले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत ट्रेकिङ तथा ट्राभल कम्पनीहरुको नविकरण शुल्क मिनाहा गरेको छ भने नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि एक महिनाको प्रवेश शुल्क (भिजा फी) निशुल्क गरेको छ । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ...
Breaking News
गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नेतृत्व
काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नृतत्व चयन भएको छ । शनिबार काठमाडौंमा भएको समितिको नवौं वार्षिक साधारण सभाले रांकेश गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमितिको चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्धि...
जीटीनको वनभोज, भिक्तेपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को वनभोज तथा भिक्तपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक समारोहबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले जीटीनले प्रकाशन गरेको भित्तोपात्रोको विमोचन गर्नुभयो । उपसभामुख तामाङले पर्यटन व्यवसायीको हकहित र पर...
‘एनएमएलाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक’
काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले नेपालको हिमालहरुको व्यवस्थापनको काम गर्दै आइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) लाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । शनिबार एनएमएको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले नेप...
‘हिमाललाई जित्यौ तर समाजलाई जित्न सकेनौं’
हिमाल आरोहण गर्दा महिलाहरुलाई धेरै समस्या र चुनौतिहरु आइपर्ने गरेका छन् । महिनौ दिन लगाएर हिमाल आरोहण गरेर फर्कदा खुसीभन्दा बढी दुखी हुनु परेको आरोही महिलाहरुले बताए । एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित छलफल कार्यक्रममा उनीहरुले हिमाल आरोहणमा गएका महिलाको चरित्र हत्य...
कीर्तिमानी नेपाली आरोहीहरुको भव्य स्वागत
काठमाडौं । विन्टर सिजन (हिउँदे याम) मा विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी फर्किएका कीर्तिमानी नेपाली आरोहीहरुको काठमाडौंमा भव्य स्वागत भएको छ । मंगलबार बिहान काठमाडौं आइपुगेका उनीहरुलाई पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले शहर परिक्रमा सहित सम्म...
सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने
काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने भएको छ । हुम्देमा पछिल्लो तीन वर्षदेखि आइस क्लाइम्बिङ फेस्टिभल हुँदै आइरहेको छ भने थामेमा पहिलो पटक हुन लागेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य ...
माउण्ट केटुमा नेपाली आरोहीहरुको कीर्तिमान
तस्विरः आरोहण टोली नेपाली आरोहीहरुले विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी कीर्तिमान बनाएका छन् । हिउँदे याममा माउन्ट केटुमा पहिलो पटक सफल आरोहण भएको हो । आरोहण टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, ग्...
जीटीनको स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का अध्यक्ष अम्बिर गुरुङले जीटिनलाई मजबुत र सफल बनाउन पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुको सल्लाह सुझावको सधैं खाँचो रहेको बताउनुभएको छ । जीटीनको ९औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष अम्बिर गुरुङले सबैको सल्लाह सझ...
कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्यहरु
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटन लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् । तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारे भीर, कालू पाणेँ समाधी स्थल, दमौलीको ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 8
- Next Page »