काठमाडौं । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ जिपी (गिरिजाप्रसाद) कोइराला फाउण्डेशन अन्तर्गत पर्यटन विभागको निर्देशक नियुक्त हुनुभएको छ । जिपी कोइराला पाउण्डेसन संञ्चालक समितिले मंसिर ३ गते निर्णय गरी उहाँलाई नियुक्त गरेको हो । पर्यटन क्षेत्रको अनुसन्धान, प्रवद्र्धन र विकासमा योगदान पुग्ने...
Tourism Pati
टान परिश्माञ्चलमा नयाँ नेतृत्व
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा नयाँ नेतृत्व चयन भएको छ । टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औंधारणसभाबाट सुशिलराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्षमा चयन हुनुभएका पौडेलले अहिलेको परिस्थितीमा पाएको जिम्मेवारी चुनौतिपूर्ण रहेको...
पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा शुरु
काठमाडौंकाठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टिभल शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा शुरु भएको ‘नेपाल साइकल यात्रा’ नाम दिइएको साइकल यात्रा पश्चिम महेन्द्रनगरबाट शुरु भइ मेचीसम्म पुग्नेछ । । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टि...
‘नेपालमा चाढै नै हाई प्रोफाइल पर्यटक आउने छन्’
काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण ठप्प प्रायः बनेको नेपाली पर्यटन क्षेत्रमा चाढै ‘हाई प्रोफाइल’ पर्यटक भित्रिने बताउनु भएको छ । उहाँले कतारका राजकुमार पनि नेपालमा आरोहणका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । ‘कोरोना महामारी सुरु भएप...
यूआइएए म्यानेजमेन्ट कमिटी सदस्यमा कुलबहादुर निर्वाचित
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए) म्यानेजमेन्ट कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिबार राती भएको यूआइएएको भर्चुअल साधारणसभामा उहाँ एनएमएको तर्फबाट निर्वाचित हुनुभएको हो । यूआइएए विश्वकै राष्ट्रिय पर्वतारोहण सं...
हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई
नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए । संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दल...
सात महिनापछि हिमाल फर्किए आरोहीहरु
कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...
विश्व किर्तमानी आरोही आङ रिता शेर्पाको निधन
काठमाडौं । विश्व किर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । अक्सिजनविना विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि हिम चितुवाको उपनाम पाउनुभएका शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो । किर्तिमानी आरोही शेर्पाले विना अक्सिजन १० पटक सगरमाथाको आरोहण गर्नुभएको छ । शेर्...
काठमाडौंबाट छोटो दूरीका पदयात्रा गन्तव्यहरू
कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारको प्रयास जारी छ । नागरिकहरुले पनि आफू सुरक्षित रहने प्रयास गरिरहेका छन् । ६ महिनादेखि घरभित्र खुम्चिएर बस्न बाध्य सर्बसाधारण मानसिक रुपमा तनाव र समस्या भोगिरहेका छन् । जागिरको सिलसिलामा होस् या व्यक्तीगत शोखका लागि बर्षैभरी विभिन्न ठाउँ चहारी हिड...
व्यवसायी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयको होटल म्यानेजमेन्ट समितिमा
काठमाडौं । होटल व्यवसायी युवराज श्रेष्ठ पूर्वाञ्चल विश्वबिद्यालयको होटल म्यानेजमेन्ट विषय समितिको सदस्यमा नियुक्त भएका छन् । विश्वबिद्यालय डिनको कार्यालयले शुक्रबारबाट लागु हुने गरी उनलाई नियुक्ती पत्र दिएको छ । डाली खनालको अध्यक्षमा रहेको समितिमा अन्य श्रेष्ठसहित १६ जना सदस्य रहेका छन्...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 19
- Next Page »










