August 21, 2021: Nepal Mountaineering Association (NMA) Saturday handed over its flag and paid farewell with felicitation to the Mera Peak expedition team comprising members of Guinness world record holders amidst a function organized at NMA secretariat Nagpokhari, Naxal, Kathmandu. ...
Tourism Pati
मेरा पिकको चुचुरोमा नेपाल पर्वतारोहण संघको झण्डा फहराउने
काठमाडौं । गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नोे नाम लेखाएका कीर्तिमानीहरु सम्मिलित एक आरोहण टोलीले नेपाल पर्वतारोहण संघ (एनएमए) को झण्डा मेरा पिकको चुचुरोमा फहराउने भएको छ । उक्त टोलीलाई एनएमएले शनिबार संस्थाको झण्डा हस्तान्तरण गर्दै विदाई गरेको छ । संघका अध्यक्ष सन्तबीर लामाले आरोहण टोलीक...
कोरोनालाई जितेर सगरमाथा आरोहण
कोरोना भाइरस (कोभिड १९) संक्रमण घातक बन्दै गइरहेको छ । संक्रमणबाट ज्यानै गुमाउनेहरुको संख्या बढ्दै छ । निको हुनेहरुमा पनि गम्भिर खालका स्वास्थ्य समस्या देखिएका छन् । जाङ्बु शेर्पा भने यस्ता फरक व्यक्ती रहे, जसले कोरोना संक्रमण जितेर विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरेका छ...
सगरमाथा ६८ वर्षे आरोहण इतिहासमा बनेका अनौठा कीर्तिमान
नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ । विश्वको सर्वाेञ्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रुपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थ...
सगरमाथाको सँगै सफल आरोहण गरेपछि बाबु छोरा भन्छन्, ‘जलवायू परिवर्तनको सन्देश लिएर सातै महादेश पुग्ने छौं’
कोरोना भाइरस (कोभिड १९) महामारीले शहरमा जनजीवन कठीन बनाइरहँदा नेपालका हिमालहरु भने निकै व्यस्त रहे । सम्भवत यस पटक कोरोना महामारीले रोक्न नसकेको थोरैमध्ये पर्वतारोहण क्षेत्र रह्यो । कोरोना भाइरस बेस क्याम्पसम्म पुगेको खबरका बाबजुद आरोहीहरु रोकिएनन् । गत वर्ष भाइरस महामारीकै कारण मुख...
बजेटप्रति पर्यटन व्यवसायीको मिश्रित प्रतिकृया, कार्यान्वयनमा आशंका
सरकारले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत ट्रेकिङ तथा ट्राभल कम्पनीहरुको नविकरण शुल्क मिनाहा गरेको छ भने नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि एक महिनाको प्रवेश शुल्क (भिजा फी) निशुल्क गरेको छ । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ...
गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नेतृत्व
काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिमा नयाँ नृतत्व चयन भएको छ । शनिबार काठमाडौंमा भएको समितिको नवौं वार्षिक साधारण सभाले रांकेश गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमितिको चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्धि...
जीटीनको वनभोज, भिक्तेपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को वनभोज तथा भिक्तपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक समारोहबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले जीटीनले प्रकाशन गरेको भित्तोपात्रोको विमोचन गर्नुभयो । उपसभामुख तामाङले पर्यटन व्यवसायीको हकहित र पर...
‘एनएमएलाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक’
काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले नेपालको हिमालहरुको व्यवस्थापनको काम गर्दै आइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) लाई थप जिम्मेवारी दिन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । शनिबार एनएमएको ३०औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले नेप...
जीटीनको बनभोज र सम्मान कार्यक्रम स्थगित
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले यही शनिबारका लागि तय गरेको बनभोज र सम्मान कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेका कारण कार्यक्रम स्थगित गर्नुपरेको जीटीनले जनाएको छ । जीटीनले बनभोजसहित पछिल्लो समय पर्यटन क्षेत्रसँग सम्बन्धित संघसं...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 19
- Next Page »











