अमिलो पानी महोत्सव

अमिलो पानीको विषयमा प्रचार गर्न महोत्सव हुने भएको छ । ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम २०७६’ ले अमिलो पानीबारे जानकारी दिनुका साथै स्थानीय कला संस्कृति र मौलिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ३, साझा भोथाङले जनाएको छ...

जाउँ है घुम्न तिनजुरे, मिल्के र सभापोखरी

आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...

र्राष्ट्रिय क्यान्योनिङ रन्देभू महोत्सव र गाइड तालिम हुने

काठमाडौं । नेपाल क्यान्योनिङ एशोसिएसनको आयोजनामा क्यान्योनिङ रन्देभू महोत्सव हुने भएको छ । साहसिक पर्यटनको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । महोत्सवको अवसरमा क्यान्योनिङ इन्ट्री लेभल गाइड तालिम पनि सञ्चालन गरिने छ । मार्च महि...

घुम्न जाउँ है तिनजुरे, मिल्के र सभापोखरी

आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...

नेपाल भ्रमण वर्षबारे अमेरिकामा प्रचार

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बारे अमेरिकामा प्रचार गरिएको छ । अमेरिकामा भएको दुई दिने ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनीमा नेपालबाट पुगेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा नेतृत्वको टोलीले प्रचार गरेको हो । प्रदर्शनीमा सहभागी हुन टान, टानका विभिन्न सदस्य क...

बोम्बो सम्मेलन सम्पन्न

काठमाडौं । नेपालमा रहेका बोम्बोहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, ओखलढुंगा लगायतबाट सहभागी भएका थिए । नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित सम्मेलनमा संघीय सांसद कृष्ण राईले घरेलु उपचारको रु...

गोक्योमा आइस हक्की र आइस स्केटिङ सम्पन्न

काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो लेकमा शुक्रवार आइस हक्की र आइस स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रसिया, अमेरिका, क्यानडा र भारतका खेलाडी सहभागी थिए । आयोजक नेपाल भ्रमण वर्ष २०२० सचिवालयका अनुसार नयाँ खेल पर्यटनको विकासका लागि मैंत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्र...

‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ हुने

काठमाडौं । ‘खिजी देम्बा अल्ट्रा म्याराथन’ हुने भएको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको ओखलढुंगा पर्यटन विकास समितिले विज्ञप्तिमार्फत जनाएको छ । म्याराथनको दोस्रो संस्करण फागुन १९ गते (२ मार्च) म...

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजन...

विश्व कै अग्लो गोक्यो तालमा आइस स्केटिङ हुने

काठमाडौं । विश्वकै अग्लो स्थान सगरमाथा क्षेत्रमा अवस्थित गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । भ्रमण वर्षमा पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित गोक्यो तालमा प्रतियोगिता गर्न लागेको आयोजक ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयल...