काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले अर्काे साता बनभोज (पिकनिक)सँगै भिक्ते क्यालेन्डर प्रकाशन र पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । अध्यक्ष अम्बीर गुरुङका अनुसार जीटीनले यही २१ चैतमा बालाजुस...
Tourism Pati
‘हिमाललाई जित्यौ तर समाजलाई जित्न सकेनौं’
हिमाल आरोहण गर्दा महिलाहरुलाई धेरै समस्या र चुनौतिहरु आइपर्ने गरेका छन् । महिनौ दिन लगाएर हिमाल आरोहण गरेर फर्कदा खुसीभन्दा बढी दुखी हुनु परेको आरोही महिलाहरुले बताए । एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित छलफल कार्यक्रममा उनीहरुले हिमाल आरोहणमा गएका महिलाको चरित्र हत्य...
कीर्तिमानी नेपाली आरोहीहरुको भव्य स्वागत
काठमाडौं । विन्टर सिजन (हिउँदे याम) मा विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी फर्किएका कीर्तिमानी नेपाली आरोहीहरुको काठमाडौंमा भव्य स्वागत भएको छ । मंगलबार बिहान काठमाडौं आइपुगेका उनीहरुलाई पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले शहर परिक्रमा सहित सम्म...
सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने
काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने भएको छ । हुम्देमा पछिल्लो तीन वर्षदेखि आइस क्लाइम्बिङ फेस्टिभल हुँदै आइरहेको छ भने थामेमा पहिलो पटक हुन लागेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य ...
माउण्ट केटुमा नेपाली आरोहीहरुको कीर्तिमान
तस्विरः आरोहण टोली नेपाली आरोहीहरुले विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी कीर्तिमान बनाएका छन् । हिउँदे याममा माउन्ट केटुमा पहिलो पटक सफल आरोहण भएको हो । आरोहण टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, ग्...
जीटीनले गर्यो पर्यटन सहयोगीहरुलाई राहत वितरण
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले पर्यटन सहयोगीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समस्यामा परेका पर्यटन सहयोगीहरुलाई जीटीनले शनिबार खाद्य सामाग्री वितरण गरेको हो । जीटीनले राहण वितरणका लागि कोष खडा गरेको थियो । जिटिनको राहत कोष...
तमू ल्होछाको अवसरमा जीटीनको शुभकामना आदानप्रदान
काठमाडौं । तमू ल्होछारको अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)ले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । च्यू ल्हो(मुसा वर्ग)को विदाई तथा ल्वों ल्हों( गाई वर्ग)को स्वागत गर्दै जीटीनले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । ल्होछारको अवसरमा आयोजित कार...
जीटीनको स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का अध्यक्ष अम्बिर गुरुङले जीटिनलाई मजबुत र सफल बनाउन पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुको सल्लाह सुझावको सधैं खाँचो रहेको बताउनुभएको छ । जीटीनको ९औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष अम्बिर गुरुङले सबैको सल्लाह सझ...
कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्यहरु
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटन लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् । तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारे भीर, कालू पाणेँ समाधी स्थल, दमौलीको ...
कोभिड १९ पछिको भ्रमणलाई सहज बनाउने बेलायतको प्रयास
एजेन्सी । इंग्ल्यान्डले कोरोना भाइरस (कोभिड १९) पछि देशभित्रै हुने र अन्तर्राष्ट्रिय भ्रमणलाई सहज बनाउने उदेश्यले केही सहज नियम ल्याएको छ । नयाँ नियमअनुसार भ्रमण गरी बेलायत पुग्ने पर्यटक संक्रमित नभएको अवस्थामा पाँच दिनभन्दा बढी समय ‘क्वारेन्टिन’ बस्नु पर्ने छैन । बेलायत सरकारको यो ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 19
- Next Page »











