काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा मनाङको हुम्देमा हुन लागेको साहसिक खेल आइस क्लाइम्बिङको तयारी पूरा भएको छ । माघ २२ गतेबाट २७ सम्म (फेबु्रअरी १ देखि १०) आयोजना हुन लागेको फेस्टिबलको तयारी पूरा भएको संघले जनाएको छ । ‘आइस क्लाइम्बिङ फेस्टिबलका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थाप...
Tourism Pati
पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने
काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उ...
हिमालमा हुने दुर्घटनामा खोज तथा उद्दारबारे प्राविधिक तालिम सम्पन्न
काठमाडौं । हिमाली क्षेत्रमा हुने बिभिन्न दुर्घनामा पर्दा हराइरहेकाहरुको खोज तथा उद्दार गर्न प्राविधिक ज्ञानबारे रेक्को तालिम सञ्चालन गरिएको छ । हिम पहिरो, प्राकृतिक प्रकोप लगायत पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा परि हराइ रहेकाहरुको खोज तथा उद्दार गर्ने उद्देश्यले आरोही तथा पर्वतीय पथ ...
बेल्जियमका पर्यटक बढ्ने
बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताउनुभएको छ । नेपाल आउनुभएका राजदूत थापाले बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताउनुभयो । ज...
नेपाल घुम्न आएका आठ भारतीय पर्यटकको मृत्यु
मकवानपुरको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । सिमभञ्ज्याङ स्थित रिसोर्टमा अचेत भेटिएका उनीहरुको हेलकोप्टबाट काठमाडौं ल्याइए पनि ह्याम्स अस्पतालले उनीहरुलाई मृत घोषित गरेको हो । अत्याधिक चिसो भएकाले कोठा तातो बनाउँदा ग्यास हिटर ...
अन्नपूर्ण आधार शिबिर क्षेत्रमा हराएका सात मध्ये तीन नेपाली
काठमाडौं । अन्नपूर्ण आधार शिबीर क्षेत्रमा हराएका सातमध्ये तीन जना नेपाली रहेको खुलेको छ । बाँकी चारजना कोरियन नागरिक रहेका छन् । तीन जना नेपालीमध्ये एकजना गाईड र दुईजना सहयोगी रहेको बताइएको छ । हराइरहेका कोरियन नागरिक नेपालको विभिन्न विद्यालयमा सहयोगका लागि आएको विद्यार्थी र शिक्षक ...
नाट्टा अध्यक्षमा अच्युत, महासचिवमा सुधिर
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा कांग्रेस निकट प्यानलका अच्युत गुरागाई निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचतको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा नेकपा निकट प्यानलका विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहेता, महासचिव सुधिरकुमार उपाध्याय निर्वा...
अन्नपूर्ण आधार शिबिर क्षेत्रमा ५ जना बेपत्ता, हिम पहिरोमा परेको अनुमान
काठमाडौं । अन्नपूर्ण आधार शिबीर क्षेत्रमा ५ जना बेपत्ता भएका छन् । खराब मौसमका कारण हिम पहिरोमा परेको हुनसक्ने बताइएको छ । अन्नपूर्ण आधा शिविर नजिकै देउरालीको हिम पहिरोमा परी दुई नेपाली र ३ जना कोरियाली नागरिक शुक्रबार सम्पर्क विहिन भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले ज...
अम होङ गिल फाउन्डेशनद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण
काठमाडौं । अम होङ गिल फाउन्डेशनले नेपालको विभिन्न जिल्लामा शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ । विश्वका आठ हजारमीटरभन्दा अग्ला १६ भन्दा बढि हिमालको सफल आरोहण गर्नुभएका दक्षिण कोरियाली नागरिक अम होङ गिलको नाममा स्थापित फाउन्डेशनले एक दशकदेखि नेपालको शिक्षा क्षेत्रमा हात हालेको हो । ...
‘कसैको पछाडि लागेर हैन, हामी नेतृत्व गरेरै आउँछौं’
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आसन्न निर्वाचनको सरगर्मी बढ्दो छ । यही चुनावी सरगर्मीले व्यवसायीहरु पुसको चिसोमा पनि गर्मीको सहसुस् गरिरहेका छन् । नाट्टाको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) को समर्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 19
- Next Page »










