घरबासमा पहिलो पटक अनलाइन बुकिङ

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो ...

जीटीन पश्चिमाञ्लको अध्यक्षमा राम गुरुङ, महासचिवमा अविलास

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) पश्चिमाञ्चल च्पाप्टरको अध्यक्षमा राम गुरुङ चुनिनुभएको छ । जीटीनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङलाइ अध्यक्षमा चयन गरेको हो । पोखरामा बुधबार राती अबेर सम्पन्न अधिवेशसनबाट प्रथम उपाध्यक्षमा किसमकुमारी गुरुङ, द्वितीय उप...

आइस क्लाइम्बिङ फेस्टिबल शुरु, फेस्टिबलका केहि तस्विरहरु

काठमाडौं । मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल शुरु भएको छ । साहसिक खेल आइस क्लाइम्बिङ नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत नेपाल पर्वतारोहण संघको पहिलो कार्यक्रम रहेको संघले जनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम स्वरुप यो फेस्टिबलको आयोजना गरिएको हो ।’ संघका अध्...

मौलिक नृत्य र बाद्यमादनले पर्यटकलाई स्वागत गर्दै स्वयम्भू

काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भू पुग्ने पर्यटकको न्यानो स्वागतका लागि नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुती यतिबेला स्वयम्भूमा देख्न सकिन्छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिल...

पार्क योङ स्योकको सम्झनामा वाल क्लाइम्बिङ

काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस...

अन्नपूर्ण गाउँपालिकामा आयोजित पहिलो महोत्सवका केहि तस्विरहरु

कास्कीको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा पहिलो पटक महोत्सवको आयोजना गरिएको छ । “खेलकुद, जलविघुत र पर्यटन पुर्वाधार, अन्नपुर्णको सम्वृद्धिका आधार“ भन्ने नाराका साथ आयोजना गरिएको महमेत्सव माघ १६ गतेदेखि २१ सम्म सञ्चालन हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोज...

नेपालको विद्यालयमा कोरियाली विद्यार्थीको नृत्य

https://youtu.be/pRxdJV_3BCg नेपालको विभिन्न विद्यालयमा सहयोगार्थ आएका दक्षिण कोरिया छल्ला नाम–दो प्रदेशका विद्यालर्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । शंकरापुर नगरपालिका ३, कोठमाडौं स्थित कालिका शरण माध्यमिक विद्यालयमा उनीहरुले कोरियाली संगीतमा नृत्य प्रस्तुत गरेका थिए ।...

सगरमाथाको आधार शिविरमा फेशन सो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर काला पत्थरमा फेशन शो को आयोजना गरिएको छ । सरकारले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन तथा विश्व रेकर्ड राख्नका लागि फेशन शो को आयोजना गरेको हो । फेशन शो मा नेपाली मौलिक फाइबरले बनेका लुगा तथा पत्थरका गहना लगाएर स्वदेशी तथा विदेश...

पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा

काठमाडौं । सातौं पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्य सहित आयोजना गरिन लागेको हो । पार्क योङ स्योकको अन्नपूर्ण साउ...

विश्व शान्ति पूजाको तयारी पूरा

काठमाडौं । पोखरा र लुम्बिनीमा आयोजना हुने तेस्रो विश्व शान्ति पूजाको तयारी पूरा भएको छ । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ २० गतेदेखि २२ सम्म गरिने पूजाको तयारी पूरा भएको आयोजक नेपाल पर्वतारोहण संघले जनाएको छ । ‘पूजाको सम्पूर्ण तयारी पूरा भइसक्यो, संघका अध्य...