कोभिड १९ महामारीले नेपाली पर्यटन क्षेत्र पछिल्लो तीन महिनादेखि ठप्प छ । पर्यटकीय मौसममा नेपालको हिमाल र पर्यटकीय क्षेत्र चहारी हिड्नुपर्ने आरोही, पथ प्रदर्शक र सहयोगीहरु पछिल्लो तीन महिनादेखि आफ्नै घरमा थुनिएका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा संलग्न लाखौंको दैनिक जीवनमै ठूलो असर पा...
प्रमुख समाचार
‘साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान’
काठमाडौं । कोभिड १९ महामारी र त्यससँगै सुरु भएको लकडाउनले नेपाली पर्यटन क्षेत्र मुख्य ‘सिजन’मै सुनसान बन्यो । यसको असरले नेपाली पर्यटन क्षेत्रका पर्वतीय पथप्रदर्शकदेखि सहयोगीसम्म बेरोजगार बने । अर्काे महिनाबाट भने उनीहरु सबै काममा फर्कन सक्ने सम्भावना देखिएको छ । नेपाल पर्वतारोहण सं...
बृद्ध आरोहीहरुका लागि विशेष व्यवस्थाको पहल हुने
टुरिजमपाटी । बृद्ध अवस्थामा पुगेका आरोही र हिमालसँग सम्बन्धी विभिन्न क्षेत्रमा काम गर्नेहरुका लागि विशेष व्यवस्थाको पहल हुने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उनीहरुका लागि मन्त्री परिषद् बैठकमा आफूले विशेष व्यवस्थाका लागि प्रस्ताव लैजाने बताउनुभएको हो ।...
अमिलो पानी महोत्सव
अमिलो पानीको विषयमा प्रचार गर्न महोत्सव हुने भएको छ । ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम २०७६’ ले अमिलो पानीबारे जानकारी दिनुका साथै स्थानीय कला संस्कृति र मौलिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ३, साझा भोथाङले जनाएको छ...
जाउँ है घुम्न तिनजुरे, मिल्के र सभापोखरी
आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...
जीटीन पश्चिमाञ्लको अध्यक्षमा राम गुरुङ, महासचिवमा अविलास
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) पश्चिमाञ्चल च्पाप्टरको अध्यक्षमा राम गुरुङ चुनिनुभएको छ । जीटीनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङलाइ अध्यक्षमा चयन गरेको हो । पोखरामा बुधबार राती अबेर सम्पन्न अधिवेशसनबाट प्रथम उपाध्यक्षमा किसमकुमारी गुरुङ, द्वितीय उप...
मौलिक नृत्य र बाद्यमादनले पर्यटकलाई स्वागत गर्दै स्वयम्भू
काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भू पुग्ने पर्यटकको न्यानो स्वागतका लागि नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुती यतिबेला स्वयम्भूमा देख्न सकिन्छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिल...
विश्व शान्ति पूजाको तयारी पूरा
काठमाडौं । पोखरा र लुम्बिनीमा आयोजना हुने तेस्रो विश्व शान्ति पूजाको तयारी पूरा भएको छ । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघ २० गतेदेखि २२ सम्म गरिने पूजाको तयारी पूरा भएको आयोजक नेपाल पर्वतारोहण संघले जनाएको छ । ‘पूजाको सम्पूर्ण तयारी पूरा भइसक्यो, संघका अध्य...
पर्यटन बोर्डको सिइओमा डाक्टर धनन्जय रेग्मी
काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले डाक्टर धनन्जय रेग्मीलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले डाक्टर रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको बोर्ड समिति सदस्य दिपक महतले जानकारी दिनुभयो । डाक्टर रेग्म...
पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने
काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- Next Page »











