काठमाडौं । नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । मन्त्रालयमा आयोजित १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मन्त्री भट्टराईले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका वावजुत पनि नेपालको पर्यटन चाँ...
पर्वतीय समाचार
पर्वतारोहण संघद्वारा पाँच लाख आर्थिक सहयोग
टुरिजमपाटी । नेपाल पर्वतारोहण संघले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारी कोषमा आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संघले पाँच लाख सहयोग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार...
बृद्ध आरोहीहरुका लागि विशेष व्यवस्थाको पहल हुने
टुरिजमपाटी । बृद्ध अवस्थामा पुगेका आरोही र हिमालसँग सम्बन्धी विभिन्न क्षेत्रमा काम गर्नेहरुका लागि विशेष व्यवस्थाको पहल हुने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उनीहरुका लागि मन्त्री परिषद् बैठकमा आफूले विशेष व्यवस्थाका लागि प्रस्ताव लैजाने बताउनुभएको हो ।...
पार्क योङ स्योकको सम्झनामा वाल क्लाइम्बिङ
काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस...
पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा
काठमाडौं । सातौं पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्य सहित आयोजना गरिन लागेको हो । पार्क योङ स्योकको अन्नपूर्ण साउ...
आइस क्लाइम्बिङ फेस्टिबलको तयारी पूरा
काठमाडौं । नेपाल पर्वतारोहण संघको आयोजनामा मनाङको हुम्देमा हुन लागेको साहसिक खेल आइस क्लाइम्बिङको तयारी पूरा भएको छ । माघ २२ गतेबाट २७ सम्म (फेबु्रअरी १ देखि १०) आयोजना हुन लागेको फेस्टिबलको तयारी पूरा भएको संघले जनाएको छ । ‘आइस क्लाइम्बिङ फेस्टिबलका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थाप...
पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने
काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उ...
हिमालमा हुने दुर्घटनामा खोज तथा उद्दारबारे प्राविधिक तालिम सम्पन्न
काठमाडौं । हिमाली क्षेत्रमा हुने बिभिन्न दुर्घनामा पर्दा हराइरहेकाहरुको खोज तथा उद्दार गर्न प्राविधिक ज्ञानबारे रेक्को तालिम सञ्चालन गरिएको छ । हिम पहिरो, प्राकृतिक प्रकोप लगायत पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा परि हराइ रहेकाहरुको खोज तथा उद्दार गर्ने उद्देश्यले आरोही तथा पर्वतीय पथ ...
एनएमएको आयोजनामा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने
काठमाडौं । विश्व प्रसिद्ध साहसिक खेल आइस क्लाइम्बिङ हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघको १८ गतेदेखि २७ गते (फेब्रुअरी १ देखि १०)सम्म आयोजना हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम आयोजना गर्न ...
बीमा रकम बृद्धि गर्न अन्तर्राष्ट्रिय पथप्रदर्शकहरुको माग
काठमाडौं । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले पथप्रदर्शकका लागि सरकारले छुट्याएको जीवन बीमा रकममा बृद्धि गर्न माग गरेको छ । समयसँगै सरकारले छुट्याएको रकम अपर्याप्त भएको संघले जनाएको छ । १४औं राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक दिवस मनाउँन संघले शनिबार राजधानीमा आयोजना गरेको कार्य...











