नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्षमा तुलसिं गुरुङ

काठमाडौं । नेपाल नेसनल माउन्टेन गाईड एशोसिएसनको अध्यक्ष पदमा तुलसिं गुरुङ चयन हुनुभएको छ । एशोसिएसनको १९ औं साधारणसभाले उपाध्यक्ष लाक्पा शेर्पा, महासचिव पिम्बारिन्जी लामा, सचिव हरेराम खड्का, र कोषाध्यक्षमा अविरल राईलाई चयन गरेको हो । सदस्यहरुमा विनायक जय मल्ल, पासाङ किदार शेर्पा...

पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा लिला लामा

काठमाडौं । नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा लिला लामा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् । एमडी ग्रुपका अध्यक्ष रहेका लामा करिव दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल रहेका छन् । अन्तर्राष्ट्रिय...

जीटीनको वनभोज, भिक्तेपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) को वनभोज तथा भिक्तपात्रो विमोचन र सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक समारोहबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले जीटीनले प्रकाशन गरेको भित्तोपात्रोको विमोचन गर्नुभयो । उपसभामुख तामाङले पर्यटन व्यवसायीको हकहित र पर...

जीटीनको बनभोज र सम्मान कार्यक्रम स्थगित

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले यही शनिबारका लागि तय गरेको बनभोज र सम्मान कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेका कारण कार्यक्रम स्थगित गर्नुपरेको जीटीनले जनाएको छ । जीटीनले बनभोजसहित पछिल्लो समय पर्यटन क्षेत्रसँग सम्बन्धित संघसं...

जीटीनले बनभोजसँगै सम्मान कार्यक्रम आयोजना गर्ने

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले अर्काे साता बनभोज (पिकनिक)सँगै भिक्ते क्यालेन्डर प्रकाशन र पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । अध्यक्ष अम्बीर गुरुङका अनुसार जीटीनले यही २१ चैतमा बालाजुस...

जीटीनले गर्यो  पर्यटन सहयोगीहरुलाई राहत वितरण

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले पर्यटन सहयोगीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समस्यामा परेका पर्यटन सहयोगीहरुलाई जीटीनले शनिबार खाद्य सामाग्री वितरण गरेको हो । जीटीनले राहण वितरणका लागि कोष खडा गरेको थियो । जिटिनको राहत कोष...

तमू ल्होछाको अवसरमा जीटीनको शुभकामना आदानप्रदान

काठमाडौं । तमू ल्होछारको अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ (जीटीन)ले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो । च्यू ल्हो(मुसा वर्ग)को विदाई तथा ल्वों ल्हों( गाई वर्ग)को स्वागत गर्दै जीटीनले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । ल्होछारको अवसरमा आयोजित कार...

जिपी कोईराला फाउण्डेशन पर्यटन विभाग निर्देशकमा कुलबहादुर गुरुङ

काठमाडौं । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ जिपी (गिरिजाप्रसाद) कोइराला फाउण्डेशन अन्तर्गत पर्यटन विभागको निर्देशक नियुक्त हुनुभएको छ । जिपी कोइराला पाउण्डेसन संञ्चालक समितिले मंसिर ३ गते निर्णय गरी उहाँलाई नियुक्त गरेको हो । पर्यटन क्षेत्रको अनुसन्धान, प्रवद्र्धन र विकासमा योगदान पुग्ने...

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा शुरु

काठमाडौंकाठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टिभल शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा शुरु भएको ‘नेपाल साइकल यात्रा’ नाम दिइएको साइकल यात्रा पश्चिम महेन्द्रनगरबाट शुरु भइ मेचीसम्म पुग्नेछ । । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल साइकल फेस्टि...

व्यवसायी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयको होटल म्यानेजमेन्ट समितिमा

काठमाडौं । होटल व्यवसायी युवराज श्रेष्ठ पूर्वाञ्चल विश्वबिद्यालयको होटल म्यानेजमेन्ट विषय समितिको सदस्यमा नियुक्त भएका छन् । विश्वबिद्यालय डिनको कार्यालयले शुक्रबारबाट लागु हुने गरी उनलाई नियुक्ती पत्र दिएको छ । डाली खनालको अध्यक्षमा रहेको समितिमा अन्य श्रेष्ठसहित १६ जना सदस्य रहेका छन्...