काठमाडौं । नेपालमा रहेका बोम्बोहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, ओखलढुंगा लगायतबाट सहभागी भएका थिए । नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित सम्मेलनमा संघीय सांसद कृष्ण राईले घरेलु उपचारको रु...
Breaking News
गोक्योमा आइस हक्की र आइस स्केटिङ सम्पन्न
काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो लेकमा शुक्रवार आइस हक्की र आइस स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रसिया, अमेरिका, क्यानडा र भारतका खेलाडी सहभागी थिए । आयोजक नेपाल भ्रमण वर्ष २०२० सचिवालयका अनुसार नयाँ खेल पर्यटनको विकासका लागि मैंत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्र...
‘खिजीदेम्बा अल्ट्रा म्याराथन’ हुने
काठमाडौं । ‘खिजी देम्बा अल्ट्रा म्याराथन’ हुने भएको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको ओखलढुंगा पर्यटन विकास समितिले विज्ञप्तिमार्फत जनाएको छ । म्याराथनको दोस्रो संस्करण फागुन १९ गते (२ मार्च) म...
महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने
काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजन...
विश्व कै अग्लो गोक्यो तालमा आइस स्केटिङ हुने
काठमाडौं । विश्वकै अग्लो स्थान सगरमाथा क्षेत्रमा अवस्थित गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । भ्रमण वर्षमा पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित गोक्यो तालमा प्रतियोगिता गर्न लागेको आयोजक ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयल...
घरबासमा पहिलो पटक अनलाइन बुकिङ
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो ...
जीटीन पश्चिमाञ्लको अध्यक्षमा राम गुरुङ, महासचिवमा अविलास
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) पश्चिमाञ्चल च्पाप्टरको अध्यक्षमा राम गुरुङ चुनिनुभएको छ । जीटीनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङलाइ अध्यक्षमा चयन गरेको हो । पोखरामा बुधबार राती अबेर सम्पन्न अधिवेशसनबाट प्रथम उपाध्यक्षमा किसमकुमारी गुरुङ, द्वितीय उप...
आइस क्लाइम्बिङ फेस्टिबल शुरु, फेस्टिबलका केहि तस्विरहरु
काठमाडौं । मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल शुरु भएको छ । साहसिक खेल आइस क्लाइम्बिङ नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत नेपाल पर्वतारोहण संघको पहिलो कार्यक्रम रहेको संघले जनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम स्वरुप यो फेस्टिबलको आयोजना गरिएको हो ।’ संघका अध्...
मौलिक नृत्य र बाद्यमादनले पर्यटकलाई स्वागत गर्दै स्वयम्भू
काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भू पुग्ने पर्यटकको न्यानो स्वागतका लागि नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुती यतिबेला स्वयम्भूमा देख्न सकिन्छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिल...
पार्क योङ स्योकको सम्झनामा वाल क्लाइम्बिङ
काठमाडौं । सातौं पार्क योङ स्योकका ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको । धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्टस क्लाइम्बिङ सेन्टरमा आयोजित कम्पिटिसन अन्तर्गत भएका दुई इभेन्टभम्ये लिड रोप क्लाइम्बिङमा महिलातर्फ अलेक्स्जेण्डर प्रजविज, पञ्चमाया तामाङ र स्वस्तिका चौधरी क्रमशः पहिलो दोस...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- Next Page »