काठमाडौं । कोभिड १९ महामारीका कारण नेपालको पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाखभन्दा बढि मजदूर बेराजगार भएका छन् । पर्यटकीय सिजन मार्च, अप्रिल र मे महिना मै कोभिड १९ का कारण ‘लकडाउन’ गरिएपछि यो क्षेत्रमा संलग्न रहेका मजदूर बेरोजगार बनेका हुन। लकडाउनका कारण पर्वतीय पथप्रदर्शक, सहयोगी...
Breaking News
मिर्गौला रोगबाट पिडित कर्ण घलेलाई जीटिनको आर्थिक सहयोग
काठमाडौं । पथप्रदर्शक कर्ण घलेलाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन) ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । लामो समयसम्म पर्यटन क्षेत्रमा योगदान गर्नुभएका घलेको दुवै मिर्गौलाले काम गर्न छाडेकाले उपचारमा सहयोगार्थ पच्चीस हजार पाँच सय पचपन्न्न रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको ज...
नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कनेः मन्त्री भट्टराई
काठमाडौं । नेपालको पर्यटन क्षेत्र चाँडै सामान्य अवस्थामा फर्कने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । मन्त्रालयमा आयोजित १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मन्त्री भट्टराईले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका वावजुत पनि नेपालको पर्यटन चाँ...
पर्वतारोहण संघद्वारा पाँच लाख आर्थिक सहयोग
टुरिजमपाटी । नेपाल पर्वतारोहण संघले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारी कोषमा आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संघले पाँच लाख सहयोग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार...
जिल्ला बासीलाई समस्या परे सहयोग गर्ने पर्यटन व्यवसायी कार्कीको घोषणा
टुरिज्मपाटी । कोरोना भाइरस महामरीका कारण सरकारले गरेको लक डाउनको अवधिमा समस्यामा परे आफ्नो जिल्ला बासीलाई सहयोग गर्ने सोलुखुम्बुका पर्यटन व्यवसायी प्रकाशसिं कार्कीले घोषणा गर्नुभएको छ ।। उहाँले जिल्लाभित्र वा बाहिर कतैपनि समस्यामा परेका सोलुखुम्बुबासीलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ...
बृद्ध आरोहीहरुका लागि विशेष व्यवस्थाको पहल हुने
टुरिजमपाटी । बृद्ध अवस्थामा पुगेका आरोही र हिमालसँग सम्बन्धी विभिन्न क्षेत्रमा काम गर्नेहरुका लागि विशेष व्यवस्थाको पहल हुने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उनीहरुका लागि मन्त्री परिषद् बैठकमा आफूले विशेष व्यवस्थाका लागि प्रस्ताव लैजाने बताउनुभएको हो ।...
अमिलो पानी महोत्सव
अमिलो पानीको विषयमा प्रचार गर्न महोत्सव हुने भएको छ । ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम २०७६’ ले अमिलो पानीबारे जानकारी दिनुका साथै स्थानीय कला संस्कृति र मौलिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ३, साझा भोथाङले जनाएको छ...
जाउँ है घुम्न तिनजुरे, मिल्के र सभापोखरी
आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...
र्राष्ट्रिय क्यान्योनिङ रन्देभू महोत्सव र गाइड तालिम हुने
काठमाडौं । नेपाल क्यान्योनिङ एशोसिएसनको आयोजनामा क्यान्योनिङ रन्देभू महोत्सव हुने भएको छ । साहसिक पर्यटनको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । महोत्सवको अवसरमा क्यान्योनिङ इन्ट्री लेभल गाइड तालिम पनि सञ्चालन गरिने छ । मार्च महि...
नेपाल भ्रमण वर्षबारे अमेरिकामा प्रचार
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बारे अमेरिकामा प्रचार गरिएको छ । अमेरिकामा भएको दुई दिने ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनीमा नेपालबाट पुगेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा नेतृत्वको टोलीले प्रचार गरेको हो । प्रदर्शनीमा सहभागी हुन टान, टानका विभिन्न सदस्य क...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- 9
- Next Page »